शान्ति र विकासमा युवा साझेदारी २०६४/६५
 
शान्ति र विकासमा युवा साझेदारी एउटा यस्तो कार्यक्रम हो जसले युवाहरुद्धारा निर्देशित तथा संचालित संघ संस्थाहरुबाट शान्ति निर्माण तथा विकास कार्यमा युवा सहभागितालाई प्रोत्साहित गर्नुका साथै युवा सम्बन्धि नविन तथा सृजनशिल उपाय सहितको परियोजनाहरुलाई सहयोग गर्दछ । "युवा अव हाम्रो पालो, शान्ति र विकासकालागि हातेमालो" नारा बोकेको यस कार्यक्रम प्रशासनिक खर्चको न्यूुनतम प्रभाव तथा कम लागतको खुल्ला, पारदर्शी र रचनात्मक प्रतियोगिता हो । नेपालको ३ वर्षो अन्तिरिम योजनामा समावेश युवा परिच्छेदमा "राष्ट्रको सामाजिक, साँस्कृतिक तथा आर्थिक विकास तथा दिगो शान्ति स्थापनामा युवाहरुको भूमिकालाई जोड दिइ राष्ट्र निर्माणमा युवाहरुलाई प्रमुख साझेदार बनाउने दर्ीघकालीन सोच रहेको छ ।" भनि उल्लेख भएको छ । यसै सोचलाई समेत हासिल गर्ने उद्धेश्यले आ.व. २०६४/०६५ मा शिक्षा तथा खेलकुद मन्त्रालय र नेपाल युवा संस्था संजाल को सहकार्यमा तथा विश्व बैंक समेतको आंशिक आर्थिक सहयोगमा यस कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । सन् २०६२/६३ मा सुरु भएको यस साझेदारी कार्यक्रम आगामी बर्षरुमा पनि निरन्तरता दिने प्रयास गरिनेछ ।

 

 
शान्ति र विकासमा युवा साझेदारी २०६४/६५
विकासमा युवा साझेदारी किन
विकासमा युवा साझेदारीले कसरी कार्य गर्छ
सहभागिताको लागि पूर्व योग्यता
मुल्यांकन तथा परीक्षणका आधार
समयावधि तथा प्रतियोगिताका विभिन्न चरणहरु
आवेदन कहा पेश गर्ने
आवेदन फारम
 

पोस्ट बक्स न २४८७१, काठमाडौ, नेपाल
फोन नं. ०१-६२०७७५८,
फ्याक्स नं. ०१-४४७६८३३
email: ydp@ayon.org

 
 

नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय खेलकुद तथा युवा कार्यक्रम शाखा केशरमहल, काठमाण्डौ
फोन नं. ०१-४४१२०१३, ०१-४४१२०१५
 
 
 
सहयोगि: विश्व बैंक
 
   kl5Nnf]  »
 
     
We have developed the Nepali Version of this site in Unicode, please setup the Unicode system in your computer.
 
   
 
© 2005 All Rights Reserved. Association of Youth Organization Nepal (AYON).