AYON News

जेठ १४ मै संविधानको घोषणा गर्नको लागि संयुक्त नागरिक खबरदारी
19 March, 2010 : आगामी २०६७ जेठ १४ गते हुने भनिएको नयाँ संविधान घोषणाको मिति नजिकिंदै जाँदा मुलुक झन् झन् अन्योलग्रस्त बन्दै गइरहेको परिस्थितिलाई खबरदारी गर्ने आज विभिन्न नागरिक संगठनहरु र संघ सस्ंथाको आयोजनामा एक बृहत नागरिक खबरदारी र्‍यालिको आयोजना गरियो । [More Details]

Documentation, Presentation and Knowledge Management Training
29 December, 2009 : Association of Youth Organizations Nepal (AYON) organized one day Documentation, Presentation and Knowledge Management Training on 28th December 2009. The training was facilitated by YATRA, a member organization of AYON. All together there were 21 youth representatives (14 Male and 7 Female) concerning from different youth organization. Ms. Deepti Khakurel and Mr. Niraj Khanal was the facilitator ... [More Details]
Strategic Location Meeting Held in Pokhara
19 September, 2009 : To achieve the aim of formulating National Youth Federation, which will bring youths together and work for the promotion of youths, and provide them a platform to express their opinions constructively, the strategic location meeting was executed at Hotel Shikher, Pokhara, dated 19th September 2009. There were 45 participants from different districts and youth organizations, ranging from rights based groups, sports clubs, political wings, student wings, as well as entrepreneurship and professional field. [More Details]
युवा मैत्री फुटबल सम्पन्न
12 September, 2009 : नेपाल युवा संस्था सञ्जाल -आयोन) ले आयोजना गरेको युवा मैत्री फुटबल शनिवार सम्पन्न भएको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा संचालन भएको उक्त कार्यक्रमको उद्घाटन संविधान सभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले गर्नु भएको थियो भने समापन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले गर्नु भएको थियो । [More Details]
International Youth day 2009 Celebrated
13 August, 2009 : Association of Youth organization Nepal (AYON) celebrated International Youth day 2009 with the theme of; SUSTANIBILITY: OUR CHALLENGE, OUR FUTURE on 12th August 2009 in partnership with UNFPA, Bank of Katmandu, NGO federation, WOREC, Maiti Nepal, Save the Children and its member organizations. AYON conducted various program based on Kathmandu. [More Details]
चौथो वार्षिक साधारणसभा २०६६ सम्पन्न
19 July, 2009 : नेपाल युवा संस्था सञ्जाल काठमाडौंले यस बर्षको वाषिर्क साधारण सभा साउन ३ गते सम्पन्न गर्यो । साधारण सभामा आयोनका ३२ वटा सदस्य संस्था र ५ वटा पर्यवेक्षक संस्था उपस्थित रहेका थिए । [More Details]
दोश्रो राष्ट्रिय राष्टिय युवा सम्मेलन सम्पन्न
18 July, 2009 : कुरा संगै काम भन्ने नाराका साथ दोस्रो राष्टिय युवा सम्मेलन स्टाफ कलेज जाउलाखेलमा सम्पन्न भयो । सम्मेलनलाई उद्घाटन गर्दै नेपाल सकरकारका कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले युवालाई राज्यको नीति निर्माणको तहमा पुर्‍याउनका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनु भयो । [More Details]
Regional Youth Summit in Chitawan
15 June, 2009 : With the theme of 'Coming into action' Association of youth organizations Nepal (AYON) conducted 2 days Regional Youth Summit (Jestha 30-31) in Chitawan, Narayangadh. [More Details]
संविधान निर्माणमा जुट्न युवाहरूको आग्रह
19 May, 2009 : विभिन्न युवा संस्थाका युवा प्रतिनिधिहरूले राजनीतिक सहमति गरी देशको निकास खोज्न र समयमै संविधान निर्माण गर्न आग्रह गरेका छन्। नेपाल युवा संस्था सञ्जाल (आयोन) र सञ्जालसँग आबद्ध संस्थाका युवाहरूको प्रतिनिधिहरूले ०६६ जेठ ५ गते संयुक्त रुपमा नेपाली काँग्रेसका कार्यबहाक सदस्य शुशिल कोइरालाई भेटी सो आग्रह गरेका हुन्। [More Details]
युवा प्रतिनिधिद्वारा राजनीतिक सहमति गरी संविधान निर्माणमा जुट्न आग्रह
14 May, 2009 : विभिन्न युवा संस्थाका युवा प्रतिनिधिहरूले राजनीतिक सहमति गरी देशको निकास खोज्न र समयमै संविधान निर्माण गर्न आग्रह गरेका छन् । नेपाल युवा संस्था सञ्जाल (आयोन) र सञ्जालसँग आबद्ध संस्थाका युवाहरूको प्रतिनिधिहरूले संयुक्त रूपमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव काशिनाथ अधिकारीलाई भेटी सो आग्रह गरेका हुन् । [More Details]
Pages

National Youth Leaders' Forum

Date: 16-18 April, 2010
Time: 10:00 hrs to 17:00 hrs
Venue: Staff College, Jawalakhel, Lalitpur



Latest News

जेठ १४ मै संविधानको घोषणा गर्नको लागि संयुक्त नागरिक खबरदारी

19 March, 2010

आगामी २०६७ जेठ १४ गते हुने भनिएको नयाँ संविधान घोषणाको मिति नजिकिंदै जाँदा मुलुक झन् झन् अन्योलग्रस्त बन्दै गइरहेको परिस्थितिलाई खबरदारी गर्ने आज विभिन्न नागरिक संगठनहरु र संघ सस्ंथाको आयोजनामा एक बृहत नागरिक खबरदारी र्‍यालिको आयोजना गरियो ।

[More Details] [See all News]
Download AYON Progress Report
Call for Youth Organizations

Association of Youth Organizations Nepal, AYON
G.P.O.Box 24871,
63, Kali Marg, Kathmandu
Nepal

Tel: (977) 01 620 77 58
Fax: (977 1) 411 59 33

View Member Organizations
Become a Member