चौथो वार्षिक साधारणसभा २०६६ सम्पन्न
19 July, 2009
जाउलाखेल काठमाण्डौ/२०६६ असाढ ३ गतें, नेपाल युवा संस्था सञ्जाल काठमाडौंले यस बर्षको वार्षिक साधारणसभा साउन ३ गते सम्पन्न गर्यो । साधारण सभामा आयोनका ३२ वटा सदस्य संस्था र ५ वटा पर्यवेक्षक संस्था उपस्थित रहेका थिए । उक्त साधारणसभामा आयोनका सचिव पवन रोयले प्रस्तुत गर्नुभएको आ.व.२०६५/२०६६ को बाषिर्क प्रगति विवरण र कोषाध्यक्ष लोकराज अवस्थीले पेश गर्नुभएकेा आर्थिक प्रगति प्रतिवेदनलाई छलफल सहित पारित गरेको थियो ।
In the News
- जेठ १४ मै संविधानको घोषणा गर्नको लागि संयुक्त नागरिक खबरदारी
- Documentation, Presentation and Knowledge Management Training
- Strategic Location Meeting Held in Pokhara
- युवा मैत्री फुटबल सम्पन्न
- International Youth day 2009 Celebrated
- दोश्रो राष्ट्रिय राष्टिय युवा सम्मेलन सम्पन्न
- Regional Youth Summit in Chitawan
- संविधान निर्माणमा जुट्न युवाहरूको आग्रह




